२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सुरू

२३ माघ, काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकाले आज समसायिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : 17:07