२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

१८ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच भेटवार्ता भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएकाे हाे ।

भेटमा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १०:११