२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक सुरु भएको हो। बैठकमा पार्टी संगठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने महासचिव देव गुरुङले बताए ।

बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने जनाएइकाे छ ।

प्रकाशित मिति : 14:57