२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

७ माघ, भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रकाशित मिति : January 21, 2023 at 6:37 pm