२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

पूर्व सञ्चारमन्त्रीलाई पराजित गरेकी रेखा शर्मा सञ्चारमन्त्रीमा नियुक्त, यी हुन माओवादीबाट थपिएका मन्त्री

३ माघ, काठमाडाैँ । पूर्व सञ्चारमन्त्री शंकर पोखरेललाई दाङमा पराजित गरेकी रेखा शर्मा सञ्चारमन्त्रीमा नियुक्त भएकी छिन । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्रीमा नियुक्त भएकी हुन । माओवादीले शर्मालाई सूचना, सञ्चार तथा प्रविधिमन्त्री, सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्रीमा नियुक्त गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १२:०७