८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त

१८ पुस, काठमाडाैं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् । मर्जर पछि पहिलो पटक पुस १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सीइओमा नियुक्ति गरेको हो ।

उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकाे बैंकले जनाएकाे छ । आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १२:३३