२ असार २०८१, आईतवार | Sun Jun 16 2024

प्रधानमन्त्री प्रचण्ड अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका लागि पोखरामा (फोटोफिचर)


१७ पुस, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड पोखरा आएका हुन् ।

अहिले उद्घाटन समारोह चलिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

 

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १४:२१