२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रदेस १ कांग्रेस संसदीय दलमा उद्धव थापा विजयी

१५ पुस, काठमाडाैं ।  कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा  प्रदेश सभापतिसमेत रहेका उद्धव थापा विजयी भएका छन् । थापाले १८ मत प्राप्त गरेका छन् ।

दलको नेताका लागि तीन जनाबीच प्रतिस्पर्धा भएकाे थियाे । जसमा केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरेका हुन् ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १०:१२