माछापुच्छ्रे बैंकको ग्राहक सेवा १० घण्टा अवरुद्ध हुने, यस्तो छ कारण
१४ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सेवा अवरुद्ध हुने भएको छ । बैंककाे ग्राहक सेवा १० घण्टाका लागि अवरुद्ध हुने भएको हाे ।
बैंकले एक सूचना प्रकाशित गर्दै ग्राहक सेवा स्तरोन्नतीका लागि सो सम्बन्धि सफ्टवेअर अपडेट गर्नुपर्ने भएकोले पुस १४ गते राती ९ बजे देखि पुस १५ गते बिहान ७ बजेसम्म ग्राहक सेवा अवरुद्ध हुने जनाएको छ । यसबाट ग्राकहरूमा पर्न गएकाे असुविधाप्रति बैंकले माफि मागेकाे छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १३:०८












