७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्ज हुँदै

१२ पुस, काठमाडाैं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। विराटगरमा सोमबार दिउँसो एक कार्यक्रमबीच नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले आपसमा मर्जरमा जाने प्रारम्भक सम्झौता गरेका हुन्।

मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्तले एक आपसमा मर्जमा जाने सम्झौता भएकाे हाे ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १०:४२