६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

पाँचथर पावर कम्पनीले घोषणा गर्याे लाभांश

२३ मंसिर, काठमाडाैं । पाँचथर पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउने कक्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १२:१९