१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

आईसीएफसी फाइनान्सले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१५ मंसिर, काठमाडाैं । आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाइ ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १०:४८