४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

मार्जिन कारोबारका लागि ८७ सूचीकृत कम्पनी योग्य, कुन कुन परे ? (नामावलीसहित)

२२ कार्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्सेले मंगलबार सार्वजनिक गरेको मार्जिन सुविधा योग्य कम्पनीको सूचीमा ८७ कम्पनी परेका छन् ।

नेप्सेले सार्वजनिक गरेको उक्त सूचिमा १७ वाणिज्य बैंक, ८ विकास बैंक, २९ लघुवित्त, ५ फाइनान्स , १३ फाइनान्स , ४ जिवन बीमा , ५ निर्जिवन, २ निर्माण कम्पनी, अन्यबाट २, होटेल र लगानी समूहबाट एक/एक कम्पनी रहेका छन् ।

 मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरु

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १३:४५