५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

प्रि ओपन सेसनमा २.७० अंकले बढ्यो नेप्से, ४७ लाख ८९ हजार बराबरको काराेबार

२१ कार्तिक, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७० अंकले बढेर १९६८.०७ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा २७ स्टकको ४७ लाख ८९ हजार १३३ रुपैयाँ बराबरको १ हजार ८७८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ११:११