११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

एमाले निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा सञ्जय थापा सर्वसम्मत (सूचीसहित)

२१ कार्तिक, काठमाडाैँ । नेकपा एमाले निकटको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको सञ्जय थापा अध्यक्षमा सर्वसम्मत चयन भएका छन । प्रथम अधिवेशनले अमेरिकाका थापाको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै पनि सम्पन्न भएको छ । अधिवेशनले उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया) सचिवमा हेम शेर्पा (स्पेन) एवं उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत) रहेका छन ।

यस्तो छ नयाँ कार्यसमिति

सन्जय थापा (अध्यक्ष)
रमेश पाण्डे (उपाध्यक्ष)
हेम शेर्पा (सचिव)
चानक पोखरेल (उपसचिव)
कर्ण शाही (उपसचिव)

सदस्यहरूः

गोविन्द पौडेल
राजेन्द्र पुडासैनी
विमला भण्डारी
शिव वरुवाल
कल्पना त्रिपाटी
सुरेन्द्र थपलिया
सरस्वती केसी
हेमराज जोसी
तिर्थ गौतम
ज्योती शर्मा
महेश गिरी
कमल मणी
वलराम गिरी
डा.विनोद श्रेष्ठ
शिशिर नेपाल
विजय फुयाल
सिता केसी
सुरेश केसी
डा.सरोज कणेल
सन्जु केसी
भक्त गुरुङ
डुण्डीराज पाण्डे
कुन्ति थापा
जानकी कार्की
पुरुषोतम वोहरा
राजेन्द्र सिवाकोटी

प्रकाशित मिति : November 7, 2022 at 6:49 am