२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सीमानामा नेपालीको हत्या हुँदा पनि सरकार नबोलेको भन्दै राष्ट्रिय युवा संघद्धारा खेद प्रकट

१३ कार्तिक, काठमाडौँ । राष्ट्रिय युवा संघले सरकारको लम्सरवादी प्रवृतिप्रति खेद प्रकट गरेको छ । सीमानामा दिनदहाडै नेपाली हत्या हुँदा समेत सरकार बोल्न नसकेको भन्दै संघले विज्ञप्ति मार्फत खेद प्रकट गरेको हो । संघका अध्यक्ष किरण पौडेलले आईतबार विज्ञप्ति जारी गर्दै दार्चुलाको पवन महराको मृत्युप्रतस दुःख प्रकट गरेको छ । संघको विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 09:41