१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

महोत्तरी घटनाको विषयमा दुई पक्षबीच ८ बुँदे सहमति

११ कात्तिक, जनकपुरधाम । महोत्तरीको भँगाहा नगरपालिका–८ पररियामा बिहीबार भएको झडपका विषयमा दुई पक्षबीच सहमति भएकाे छ । झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच शुक्रबार ८ बुँदे सहमति भएको हो ।

बिहीबार पडरियाबाट हिन्दू सम्राट सेनाले निकालेको शोभायात्रामा मुस्लिम समुदायका मानिसले ढुंगामुडा गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर कर्फ्यू  जारी गरेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १४:४३