नेप्सेले गर्यो एक कम्पनीको सेयर मूल्य समायोजन
२६ असाेज, काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलेको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको ७.४४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजनपछि नेप्सेले कम्पनीको सेयर मूल्य ४५१ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ । नेप्सेले मंगलबार कायम अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँको आधारमा समायोजन गरेको हो ।
प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १०:५४












