१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण


२१ साउन, काठमाडाैं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएकाे परीक्षणमा कार्कीमा काेराेना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । बिरामी भएपछि उनी गत साउन १८ गतेदेखि नै बिदामा थिए । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०७:४६