३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

नेपाली बजारमा डलरको भाउ अहिलेसम्मकै महँगो, १ डलरको १ सय १३ रुपैयाँ ४९ पैसा

१५ भदाै, काठमाडाैँ । नेपाली बजारमा डलरको भाउ हालसम्मकै महँगो भएको छ । बिहीबारकाे भन्दा २४ पैसाले बढेर शुक्रबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ ।

शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने विक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । बिहीबार १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा रहेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार १३:५९