१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

चार एसएसपीको सरूवा, काठमाडौँमा भरत बोहोरा


२२ असार, काठमाडाैँ । सरकारले चार जना वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीको सरूवा गरेको छ । गृह मन्त्रालयले प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी जनक भट्टराई सरुवा गरेको छ ।

यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्यूरोमा विकास खनाल र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी सरुवा भएका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार २०:३१