२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

सशस्त्र प्रहरीका ५६ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

१७ असार, काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालका ५६ जना इन्सपेक्टरहरू डिएसपीमा बढुवा सिफारिस भएका छन । बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो । १४ वर्षदेखि इन्सपेक्टरमा कार्यरत रहेकाहरू पनि डिएसपीको बढुावमा परेका छन । बढुवा सिफारिसको एक नम्बरमा रामेश्वर श्रेष्ठ र ५६ नम्बरमा सुरज रिजाल रहेका छन ।

प्रकाशित मिति : July 1, 2022 at 7:32 am