५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत


१६ असार, काठमाडौं । काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार १३:३६