१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

९ जेठ, काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौँले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

प्रकाशित मिति : May 23, 2022 at 4:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/