बलात्कारीलाई सजाय माग गर्दै काठमाडाैँमा विशाल प्रदर्शन (फोटो फिचर)
७ जेठ, काठमाडाैँ । बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाहरूले प्रदर्शन गरेका छन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : May 21, 2022 at 3:46 pm







