१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

अव फेसबुकको विज्ञापनमा पनि कर लाग्ने, विकास समितीले दियाे कर लगाउन निर्देशन

४ भदौ, काठमाडौँ । अव फेसबुकको विज्ञापनमा पनि कर लाग्ने भएकाे छ । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

 

 

संसद समितिको अाज बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १४:१५