१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने

१५ वैशाख, हेटौंडा । एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् । बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए । केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष चयन गरेकाे हो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १५:३१