१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

म्याग्दीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

१५ वैशाख, पोखरा । म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार ११:३२