१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

जेठदेखि शनिबार र आइतबार विदा दिने सरकारको निर्णय

१४ वैशाख, काठमाडौँ । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । परीक्षणका रुपमा लागू हुने गरी मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको हाे । कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १५:०१