१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

गुण्डावाद माैलाएको भन्दै नुवाकोट कांग्रेसका १३० नेताको सामूहिक राजिनामा (सूचीसहित)

१३ वैशाख, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका १३० जना नेता र कार्यकर्ताले सामूहिक राजिनामा दिएका छन । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १२ का सबैजसो कांग्रेस कार्यकर्ताले राजिनामा दिएका हुन । २०७४ को स्थानिय चनुवमा नेपाली कांग्रेसको तर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षी समेत रहेका बद्रि प्रसाद त्रिपाठीकोको नेतृत्वमा उनीहरूले सामूहिक राजिनामा दिएका हुन ।

नेपाली कांग्रेसले बोकेको नाराहरु नरामा मात्र सिमित रहेर ब्यवहारमा कहिल्यै लागु नभएको र १४ औं माहाधिवेसनमा मनोमानी हिसावले क्रियसिल भर्ने, पटकपटक कार्यकर्ताहरूको भावना विपरित काम गरेको अारोप लगाएका छन । (यसअघि नुवाकोट कांग्रेसको कार्यालय भनेर प्रयोग गरिएको तस्वीरमा असम्बन्धित व्यक्तिको अनुहारसमेत पर्न गएकाले उक्त तस्वीर परिवर्तन गरिएको छ ।- सम्पादक)

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार २१:०१