२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

खोटाङमा ओलीको धार्मिक पर्यटन, हलेसीको दर्शन, गुम्वाको अवलोकन (फोटोफिचर)


१९ चैत, काठमाडाैँ । शनिबार खोटाङ पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धार्मिक पर्यटनमा पनि समय दिएका छन । उनले पत्नी राधिका शाक्य, एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र पोलिटब्यूरो सदस्य विशाल भट्टराइसँग हलेसी दर्शन गरे ।

ओलीले दर्शन लगत्तै हलेसीमै आयोजना गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा ‘केपी ओलीको चुनाव चिन्ह त्रिसुल हुन्छ’ भन्दै मजाक उँडाउने नेताको परिणाम राम्रो नआउने बताए ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार २०:५४

https://srdb.com.np/