११ असार २०८१, मंगलवार | Tue Jun 25 2024

नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा मनोहर बी पौडेल


१७ चैत, काठमाडाैँ । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा मनोहर बी पौडेल सर्वसम्मत चयन भएका छन । नेपाल उत्पिडित जातिय मुक्ति समाजको छैटौं राष्ट्रिय सम्मेलनबाट पाैडेल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन । उनी नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटी सचिवालय सदस्य एवं पर्वतको जिल्ला जिल्ला समन्वय समितिका प्रमुख  पनि हुन ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १९:२३