११ असार २०८१, मंगलवार | Tue Jun 25 2024

कर्णालीमा ओली क्रेजः जुम्ला र कालिकोटमा ओलीको भाषण सुन्न उर्लिए जनता (फोटोफिचर)


१७ चैत, काठमाडौँ । कर्णालीमा नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा ठूलै क्रेज देखिएको छ । बिहीबार जुम्ला र कालिकोटमा भएका कार्यक्रममा हजारौँ जनता ओलीको भाषण सुन्न उर्लिएका छन । एमालेले कार्यक्रम गरेका डाँडा र चौरहरू पुरै मान्छेले भरिएका छन । वैशाख ३० मा सरकारले घोषणा गरेको स्थानीय निर्वाचन नजिकिदैजाँदा एमालेले आक्रामक तयारी गरिरहेको छ ।

तस्बीरहरूः राजन काफ्ले

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १८:५०