१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

देउवाको सन्देश लिएर ओली निवासमा गृहमन्त्री खाँड

https://www.muktinathbank.com.np/online/loan-application

११ फागुन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीनै पार्टीका तीन नेतासहित पुगेर प्रधानमन्त्रीसँग सल्लाह गरेका थिए ।

बुधबार बिहानै गृहमन्त्री खाँड ओली निवास पुगेका हुन । उनले एमसीसीमा सहमति जुटाउने विषयमै कुरा गर्ने अनुमान गरिएको छ । मंगलबारको बालुवाटारको वार्ताको बारेमा चुरो कुरो सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : February 23, 2022 at 10:47 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/