२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एमसीसी पेश गर्ने कार्यसूची रहेको संसद् बैठकमा एमालेकाे नाराबाजी


८ फागुन, काठमाडाैँ । एमसीसी पेश गर्ने कार्यसूची रहेको आइतवारको संसद् बैठकमा पनि एमालेले नाराबाजी जारी राखेको छ । एमसीसीका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक नगरेको एमालेले यसअघिदेखिकै अवरोधलाई आइतवारको बैठकमा पनि जारी राखेको हो । पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको विरोधमा एमालेले लामो समयदेखि संसदमा नाराबाजी गर्दै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १४:०१

https://srdb.com.np/