३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

प्रचण्डको फरक मत रहेको एमसीसी संसदमा नलाने सभामुख सापकोटाको अडान


८ फागुन, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीमौ सदनमा नलाने अडान लिएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले फरकमतसहित संसदमा लैजान गठबन्धन बैठकमा सहमति दिएको भए पनि सभामुख सापकोटाले त्यसको विपरित एमसीसी संसदमा लैजना अनाकानी गरेका हुन ।

उनले आफ्ना छोरालाई राजदूत बनाउनु पर्ने सर्त सारेको कांग्रेस स्रोतले जनाएको छ । यसअघि उनले सत्ता गठबन्धनमा सहमति भएपछि एमसीसी संसदमा लैजाने सहमति जनाएका थिए । तर आइतबार अन्तिम अवस्थामा गठबन्धनमा सहमति जुटेपछि एमसीसीमात्र संसदमा नलैजाने भन्दै अर्को बखेडा झिकेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १३:२४

https://srdb.com.np/