१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

नुवाकोटको किस्पाङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस भीरबाट खस्यो


८ फागुन, काठमाडाैँ । नुवाकोटको किस्पाङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ । किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट खसेको नेकपा एमाले किस्पाङका अध्यक्ष वीरबल तामाङले जानकारी दिए ।

साल्मे हुँदै काठमाडौं आउनेक्रेममा टिमुरे यातयातको बस किर्नेबगरमा दुर्घटनामा परेको हो । बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ । घटनाका बारेमा थप विबरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार ११:५०