८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

प्रधानमन्त्री देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई


६ फागुन, काठमाडाैँ । प्रधानमन्त्री शेरबाहदुर देउवाले आईसीसी पुरूष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत् देउवाले ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १९:४९