२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रचण्ड र माधव नेपाललाई विदा गरेर पत्नी आरजुसहित प्रधानमन्त्री देउवा ओली निवासमा

५ फागुन, काठमाडौँ । सत्ता गठबन्धनको बैठक लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटारबाट विदा गरेर प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन । उनी गठबन्धन बैठक लगत्तै बालकोट गएका हुन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार २०:४५