२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

नियम विपरीत चल्ने ४३ ट्याक्सी कारबाहीमा

५ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकामा नियम विपरीत ट्याक्सी गुडाउने चाकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार नियम उलङ्घन गर्ने ४३ ट्याक्सी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।

फाइल फाेटाे

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ४३ ट्याक्सी चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : February 17, 2022 at 7:30 pm