२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

प्रहरीमा तीन एआईजीकाे दरबन्दी थप्ने सरकारको निर्णय

५ फागुन, काठमाडौँ । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी थप्ने निर्णय गरेको हो । नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् । तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

प्रकाशित मिति : February 17, 2022 at 5:19 pm