२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

सिन्धुपाल्चोकका कांग्रेस नेता थापा एमालेमा प्रवेश

४ फागुन, सिन्धुपाल्चोक । सुनकोसी गाउँ पालिका-६ थुम्पाखरका नेपाली कांग्रेसका पुराना हस्ती नेता रमेशबहादुर थापाले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् उनि सिन्धुपाल्चोकका नेपाली कांग्रेसका पुराना हस्ती नेता हुन् ।

थापालाई एमाले महासचिव शंकर पोखरेल, एमाले वाग्मति इन्चार्ज काशिनाथ अधिकारीलगायतका नेताहरुले स्वागत गरे । थापाले एमालेले देश विकासका निम्ति गरेका कार्यबाट प्रभावित भएकाले एमाले रोजेको बताए ।

प्रकाशित मिति : February 16, 2022 at 6:50 pm