२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार

३ फागुन, दाङ । दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा मंगलबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीया डिला पौडेल रहेकी छिन् ।

रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई मंगलबार बिहान साढे ६ ठक्कर दिएको थियो । टिपर चालक फरार रहरकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङ दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : February 15, 2022 at 11:59 am