१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

विश्वकप क्रिकेट छनाेटमा नेपालले लियाे जिम्बाब्वेको एक विकेट


२० फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले १ विकेट लिएको छ ।

आठौं ओभरको पहिलो बलमा नेपालका लागि सन्दिप लामिछानेले विकेट लिएका हुन् ।
१० ओभरको खेल सकिदा जिम्बाब्वेले १ विकेट गुमाएर ८७ रन जोडेको छ । जिम्बाब्वेविरुद्धको खेलमा नेपालका ललितनारायण राजवंशीले डेब्यू गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार १४:२९