१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

विद्युतका कर्मचारी मृत फेला

https://www.muktinathbank.com.np/online/loan-application

२२ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ४५ वर्षीय मानसिंह रावत रहेको प्रहरीले जनाएको छ ।

बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेको बताएका छन् ।

रावतको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

प्रकाशित मिति : February 5, 2022 at 8:41 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/