१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ मा

https://www.muktinathbank.com.np/online/loan-application
२२ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठक माघ २७ गते दिउसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने बताइएको छ । यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ ।

प्रकाशित मिति : February 5, 2022 at 6:31 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/