२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

पछिल्लो २४ घण्टामा ३ हजार १७५ काेराेना संक्रमित थपिए, १४ जनाको मृत्यु

२० माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १७:४४