२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

अर्थमन्त्रीद्वारा बीमा विधयेक संसदमा प्रस्तुत

१३ साउन काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा विधयेक २०७५ संसदमा छलफलका लागि प्रस्तुत  गरेका छन् ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बीमा विधयेक प्रस्तुत गरेका छन्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी क्षेत्रलाई बीमाको सम्पूर्णँ जिम्मा दिने गरी विधयेक ल्याउन लागिएको भन्दै विरोध गरेका थिए । सांसद सुवालले विरोध गर्दै विधयेक फिर्ता लिन गरेको आग्रह बहुमतले अस्वीकृत भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार १३:१५