२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

छठ पर्वको अवसरमा प्रदेश २ मा आज पनि सार्वजनिक बिदा

२५ महोत्तरी, कात्तिक । प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

२०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इद सहित ११ दिन विदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख गरिएको छ । संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएकाे थियाे । बिहीबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएकाे छ ।

 

प्रकाशित मिति : November 11, 2021 at 10:42 am