२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

माओवादीले नरसंहार मच्चाएको माडीमा ओलीले पाएको त्यो माया… (फोटोफिचर)

१७ कात्तिक, चितवन । माओवादीले सार्वजनिक बसमा बम पड्काएर नरसंहार मच्चाएको चितवनको माडीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको न्यानो माया पाएका छन । केहीदिनदेखि चितवनमा रहेका ओलीले पछिल्लो पटक माडीलाई धार्मिक पर्यटनको हव बनाउने गरी योजना अघि सारेर काम भैरहेको  छ। सोही माडी पुग्दा ओलीले स्थानीयको न्यानो माया पाएका छन । तस्बीरहरूः निशा अधिकारीको फेसबुकबाट

प्रकाशित मिति : November 3, 2021 at 8:39 pm